Adesh Acharya

Adesh Acharya is an entrepreneur and writer from Kathmandu, Nepal. He kicked off his career with his debut verse collection in Nepali ‘Astra’ (अस्त्र) in 2018. Alongside Astra, his forthcoming works showcase his contemplative attitude, which constitutes philosophical approaches, political critiques, social themes, etc all aligned through a dark-humored inclination.

Although a supposed-to-be computer engineer by profession, interest in Philosophy resulted in him having a profound interest in literature and motivated him to make a career out of thinking and writing alone. Inspired especially by the works of Dostoevsky, Schopenhauer, Nietzsche, Devkota, Bhairav Aryal, and Charles Bukowski, his works extend from simple 5 lined free-verses to short stories, essays, and novels, all with philosophical undertones.

Traveling alone and hiking in the hills around the Kathmandu valley are part of his interests.

Inspired by the works of The Cure, Joy Division, Burzum, Darkthrone (Fenriz’ Red Planet, Isengard), Pink Floyd, Rush, Neil Young, Frank Zappa, and Indian Classical Music theory he has recorded a 7- track demo album ‘Tales from all Over The’ with him playing the guitar, djembe, bass, harmonica and giving the vocals.

Books Published:

अस्त्र (Astra) – कविता संग्रह,  A collection of Verses in Nepali

Download free E-book : Astra full

 

Paranoia – A collection of Verses in English

 

 

                           

 किन? (Kina?) – कथा संग्रह, A collection of Stories in Nepali (Coming Soon)

 

Articles Published:

 

हाहामा उडाउने विज्ञान विश्वले नेपालबाट सिकोस् :

https://www.saralpatrika.com/news-details/4459/index.php

क्रिकेटमा अबको बाटो:

https://www.saralpatrika.com/news-details/4361/index.php

http://sushilkoiralamemorialfoundation.org/news-details1/29/2017-12-20

Nepali Paranoia Article: MyRepublica

https://myrepublica.nagariknetwork.com/news/nepali-paranoia/?categoryId=opinion&fbclid=IwAR0QGW5TBo-7-xNIKntjzOgkYWj5M_PlB8Cfhp7HGjHlXBfj0Y3tdnpykE8

Interviews:

 

UjyaloFM with Achyut Ghimire ,February 4, 2018

Kantipur FM with Sharmila Khanal – November 23, 2018

Pariwartan Khabar with Dhan Bal Rai – March 15, 2019

 

 

Quotes: 

 

अमेरिका स्वर्गहो भने त परेवा पनि त्यहीँ उड्नु पर्ने !

कि परेवा पनि म जस्तै नालायक ?

त्यसो भए त यहाँ झुल्किने घाम तारा पनि नालायक

नाकावन्दी ताका

 

गरी हेर त यो सानो कल्पना:

सबै नदीले गर्न थाले भने प्रतिस्पर्धा,

ठूलो र पहिले सागरमा पुग्ने को होला ?

भन्न थाले संसारको स्थिति के होला !

प्रतिस्पर्धा

 

यस्तो युग छ आजको यो,

परि फन्दामा आफ्नै अहंकारको,

अरूको निम्ति राम्रो गर्नु भन्दा त महान् कार्य हो

कसैको नराम्रो नगर्नु पो !

समाज परिवर्तन गर्नु पर्छ भन्नेहरूलाई

 

तिनलाई के था तिमी भित्र बग्ने ज्वालाको बारेमा…ती मानवसारी किरासँग लड्न, तिनलाई देखाउन, तिमीसँग फुर्सद छैन । हिँड..आफ्ना ती स्वयं निर्मित स्वर्गको बाटो, भोलि सूर्य झैँ तापले आफूलाई भर्नु छ…पानीले निभ्ने किसिमको ज्वाला तिमी हैन!

दौड अब छाडिसकेँ

 

कमजोर भई टोलाई बस्नलाई बाँच्ने अवधि थोरै छ ।

दौड अब छाडिसकेँ 

 

लगलग कापीँ आश साँची बाँच्न तिमीलाई यहाँ फालिएको हैन !

दौड अब छाडिसकेँ

 

तिमी गिदी चलाई, अझै आश गर्दै बस्छौ,

एकदिन घोर वर्षा भई सबको फलिफाप हुनेछ ।

तर म त्यस्तो बादल होइन,

वर्षने बादल आएपछि, तिमी आफैँलाई भित्र कतै महसुस हुनेछ !

तिमी र मेरो बीचमा रहेका सारा सम्बन्ध

 

गलत शब्द,

बोलिएको: गलत मान्छेसँग,

गलत समय, गलत वातावरणमा…

र तिमी कसरी सही महसुस गर्ने आश राख्न सक्छौ?

र विपरीत क्रमबाट

 

भन्नलाई मृत्युले नियमको पालना गर्ला, तर सबैको नियमको हामीलाई ज्ञान छ होला?

त्यसैले बाँचिहाल, गरिहाल । यही क्षण हो, यही मात्र !

भोलि, ढुंगा खसे, जमीन हल्लिए, मुटु रन्किए, बम पड्किए,

बाँच्ने कारण नरहोस्

हाँस्दै भन्न सकियोस, ‘ लौ त यति नै रै’छ…म चैँ गएँ’

गर्व साथ जाने 

 

चटक, सबको निम्ति चटके हामी

इन्स्योरेन्स, भविष्य, विकास , धनी…

पिसाब फेर्ने बेला पृथ्वीको भयो भने?

बाँचौ-बाँचौ

 

आफूलाई उडाउन नदेऊ, हल्लाउन नदेऊ, बग्न नदेऊ, थिच्चिन नदेऊ

तिमी आफ्नो खुट्टामा उभ्भिरह

बरू टोलाएरै सब नियालिरह

हतार गरेर कसैलाई देवता नमानीहाल

संयम राख…

नयाँ गन्तव्य

 

कुन सत्य: देवता कि दानव?

कुनै न कुनै: रचनाकार मानव!

आज सबभन्दा उचित दिन

 

के राष्ट्रियतावाद? के को खोटो साम्यमता?

तिम्रो लागि म र यी सब त मात्र एउटा बहाना !

आज तिम्रो गधासनम् खेल, भोलि तिम्रो मित्रको,

लौ! सक्षमता गिरिसक्यो म आफूभित्रको !

राष्ट्रियतावादको बकवास 

 

You are constructed with codes of geometric perfection, I have been spit due to lack of inclination

 – Thus Spake Spit 

 

My Soul I’ve pressed

Even God I’ve compressed

My life I’ve compressed

Within the digital express

Digitally Opressed and Repressed

– The Modern Man

 

Even when the last drop of water,

Vacillates to pour onto the beaker

You’ll forget and new create

not hang on or quit it

– Superman

 

Can’t tell what lies

Should know no lies

– My Journey now 

 

let rest the sun, sense with all you’re born;

just walk all night and days!

–  The Sun 

 

got to tell success yet again:

God is in me so nothing in vain

– Failure

 

 

Photo Gallery

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *